• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कति समय लाग्यो ?...


चिनियाँ : यो रिङरोड बनाउन कति समय लाग्यो ?

नेपाली : त्यही दुई वर्षजति।

चिनियाँ : हाम्रो देशमा त यस्तो रोड दुई महिनामै बन्छ। अनि यो सिंहदरबार बनाउन कति दिन लाग्यो ?

नेपाली (अलि बाठो हुँदै) : दुई महिना जस्तो लाग्यो।

चिनियाँ : ए, हाम्रो देशमा त यस्तो बिल्डिङ २ सातामै बन्छ, अनि यो धरहराचाहिँ कति समय लाग्यो नि बन्न ?

नेपाली : आब्बुई, हिजोसम्म त थिएन त।